प्रदेश नं. ३


असार ६, भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानसिक रुपमा खुसी नहुँदासम्म जीवनको अनुभूति हुन नसक्ने बताएका छन । सोमबार जिल्ला प्रशासन कार्यालय भक्तपुरले...

  • असार ६, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन । अखिल नेपाल फुटबल संघ (एन्फा) को २१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमा बोल्दै मन्त्री अथकले एन्फामा देखिएको समस्या सहमतीका आधारमा समाधान...

  • ४ असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले १० वर्षे जनयुद्ध र विभिन्न कालखण्डमा भएका जनआन्दोलनमा ज्यान गुमाएका ब्यक्तिहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भईरहेको बताएका छन । राष्ट्रिय युवा परिषद अन्तर्गतको सहिद तथा वेपत्ता...

  • ३ असार, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय...

  • २ असार, काठमाण्डौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकासँग 'नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी)' सम्झौताका लागि पत्राचार...

  • २ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने घोषणा गरेका छन् । दोलखका माओवादी नेता रितबहादुर खड्काको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रममा...

  • १ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षकोभन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ...

  • काठमाडौँ, १ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन । बजेट वक्तव्यमा उल्लेख गरिएको विषयमा आफूले नेतृत्व...

  • ३१ जेठ, कोठमाण्डौं । युवा तथा खेलकुद मन्त्रीको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संसदमा जवाफ दिएका छन । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) रुस भ्रमणमा रहेकाले उनको प्रतिनिधित्व गर्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा...

  • जेठ ३१, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुकुवा...