१६ बैशाख २०८१, आईतवार

प्रदेश नं. ३


सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद...

  • सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर...

  • नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । २०औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भरेभोलि नै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको...

  • पशुपतिनाथको मन्दिरमा सात दिनभित्रै जलहरी जडान हुने भएको छ । पशुपतिनाथ ज्योतिर्लिङ्गमुनिको जलहरीलाई सुनले मोर्ने गरी १०८ किलो सुनको जलहरी बनिरहेको छ । जलहरी पाटनका कालिगढले एक सातादेखि बनाइरहेका छन् । जलहरी बनाउने कार्य मन्दिर परिसरमा नेपाली सेनाको...

  • वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् । संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान...

  • सोमबार दिउँसो त्रिभुवन विश्वविद्यालय परिसरमा इञ्जिनियरिङका विद्यार्थी प्राक्टिकल विषयको फिल्ड-वर्कमा व्यस्त थिए । उनीहरू चौरमै प्राविधिक विषयको तालिम लिइरहेका थिए । यही समय कीर्तिपुर पाँगा दोबाटोबाट युवा विद्यार्थीहरूको जुलुस उपकुलपति कार्यालयतर्फ...

  • संसद विघटनको मुद्दामा सोमबार रिट निवेदकको जवाफी बहस सकिएको छ । अब मंगलबारदेखि अदालतको सहयोगी (एमिकस क्युरी) को बहस सुरु हुनेछ । यो मुद्दामा सर्वोच्च अदालतले नेपाल बार एशोसिएशनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो...

  • नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको...

  • मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कार पोखरामै पुगेर लेखक चन्द्रप्रकाश बानियाँलाई हस्तान्तरण गरेको छ । महारानी उपन्यासका लागि पुरस्कृत लेखक पोखरामा बस्दै आएका छन् । कोरोना भाइरस रोग कोभिड १९ का कारण पुरस्कार निर्धारित समय अर्थात दसैं घटस्थापनामा...

  • नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताएका छन् । शनिबार समाजवादी पार्टीका संघीय अध्यक्ष डा। भट्टराईको पुस्तक ‘गुमनाम...