१० मंसिर, काठमाण्डौं । नेपालका सन्जितकुमार राई डब्लुुएमएसी वेल्स खुला प्रतियोगितामा एक स्वर्ण र एक रजत पदक जितेका छन । युकेको इबीबीडब्लु भेल लिजर सेन्टर, साउथ वेल्समा आइतबार भएको प्रतियोगितामा...
१० मंसिर, काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर...
१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । एनपीएलको...
६ मंसिर, काठमाण्डौं । ओपनरद्वय आकाश त्रिपाठी र मयन यादवको अर्धशतकमा नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू-१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको अभ्यास सिरिज जितेको छ । टियु क्रिकेट मैदानमा पाँचौ तथा निर्णायक खेल ७ विकेटले जित्दै...
६ मंसिर, काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न १६ देशका खेलाडी नेपाल आउने भएका छन्। आगामी मंसिर १५ देखि सुरू हुने लिगमा सहभागी आठ टोलीले विभिन्न १६ देशका खेलाडी भित्र्याएका...
५ मंसिर, काठमाडौं । छैठौं संस्करणको यु-२० महिला साफ च्याम्पियनसिप बंगलादेशमा आयोजना हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को प्रतियोगिता सञ्चालन समितिको बुधबार बसेको बैठकले यु-२० महिला साफ बंगलादेशमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता आगामी...
४ मंसिर, काठमाण्डौं । यही मंसिर १५ गतेबाट हुने नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीलएको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ड्सबीच हुने भएको छ। उनीहरूबीचको...
२९ कात्तिक, काठमाडौं । कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टोलीमा अनुबन्ध गरेको छ । कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट...
२८ कात्तिक, काठमाण्डौं । युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउदै नेपालले आईसिसी यु-१९ महिला विश्व कपका लागि छनोट भएको छ । युएईको अजमानमा बुधवार भएको खेलमा घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । युएईले दिएको ८४ रनको...
२८ कात्तिक, काठमाण्डौं । आईसिसी यु-१९ महिला विश्व कपमा स्थान बनाउन नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) बाट मध्यम लक्ष्य पाएको छ । युएईको अजमानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको मध्यम योगफल तयार गर्यो...