१२ असाेज, काठमाडौं । कप्तान रोहित पौडेलको अलराउन्डर प्रदर्शनसँगै नेपालले पहिलोपल्ट टी-२०आई खेलमा टेस्ट टोलीलाई पराजित गर्दै इतिहास रचेको छ। संयुक्त अरब इमिरेट्समा जारी युनिटी कपको...
३० भदौ, काठमाडौं । यही सेप्टेम्बर अन्तिम साता यूएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई शृंखलाका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ । टोलीमा आदिल अन्सारी र सन्दीप जोराले पुनरागमन गरेका छन् । आदिल सन् २०२२ पछि पहिलोपटक राष्ट्रिय टोलीमा...
१८ भदौ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीको आइसीसी टी-२० आई अलराउन्डर वरीयतामा खस्किएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र तेस्रोमा छन्। यसअघि उनी दोस्रो स्थानमा...
१७ भदौ, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भई रहेको छ । मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य धमाधम भई रहेको हो । जस अन्तर्गत ४ वटा पोलहरू जडान गरी सकिएको छ भने अब...
१४ भदौ, काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए) सँगको अभ्यास वान डे खेल जितेको छ । शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो । नेपालका...
४ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स...
३ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो ।...
२५ साउन, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको लागि शनिवार भएको अक्सनबाट ८ प्रेन्चाइजले कूल ३७ खेलाडी अनुबन्ध गरे । जसमा मोहम्द आदिल आलम सबैभन्दा आकर्षणको केन्द्र रहँदा उनीसँगै चार खेलाडीले सर्वाधिक १५ लाख मूल्य पाए । आदिल काठमाडौं...
१५ साउन, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनि अक्सन सकिएको छ । काठमाडौंस्थित एक होटलमा शनिबार भएको अक्सनमा सबै टोलीले कुल २६ खेलाडी टोलीमा अनुबन्ध गरेका छन् । मिनि अक्सनमा आदिल अन्सरी सबै टोलीले बोली लाउने एक मात्र खेलाडी बनेका...
२४ साउन, काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिनी अक्सन आज हुँदैछ । नेपाल प्रिमियर लिगको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण हुने अक्सन दिउँसो ३ बजे शुरू हुने नेपाल क्रिकेट संघ (क्यान) ले...