खेलकुद


१७ असोज, काठमाडौँ । आजबाट महिला टी-२० विश्वकप सुरु हुँदै छ । युएईमा सुरु हुने प्रतियोगितामा १० टिमबीच १७ दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २३ खेल हुनेछ । १० टोलीलाई २ समूहमा विभाजन...

  • १६ असोज, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अलराउन्डरतर्फ कीर्तिमानी वरीयता कायम गरेका छन् । क्यानडामा जारी त्रिकोणीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी वरीयतामा पनि व्यापक सुधार गरेका छन् । आईसीसीले सार्वजनिक गरेको पछिल्लो...

  • १४ असोज, काठमाडौं । क्यानडामा नेपालले पहिलो जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले ओमानलाई हराउँदै आफ्नो हारको यात्रा रोकेको हो । लगातार ११ खेलमा जित निकाल्न नसकेको नेपालले १२औं खेलमा आएर हारको शृङ्खलामा पूर्णविराम लगायो...

  • ९ असोज, काठमाडौं । घरेलु टोली भुटान विरुद्ध समूहको अन्तिम खेलमा बुधबार २-१ को पुनरागमन जित निकाल्दै नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा भएको समूह बी को अन्तिम खेलमा कृष्ण बहादुर आले र सुजन...

  • ७ असोज, काठमाडौं। सुजन डंगोलको ह्याट्रिकप्रेरित नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित दर्ज गरेको छ। भुटानको चाङ्लिमिथाङ रंगशालामा सोमबार नेपालले श्रीलंकालाई ४-० ले पराजित गरेको हो। समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तानसँग १-० ले पराजित...

  • ६ असोज, काठमाडौं । २०औं एसिया सिनियर करातें च्याम्पियनसिपमा फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग पराजित हुँदै नेपालकी एरिका गुरुङ रजत पदकमा सिमित भएकी छिन् । चीनको हाङ्जाउमा भएको च्याम्पियनसिपको ६८ केजी माथि तौल समुहको फाइनलमा खेलमा भियतनामकी खेलाडीसँग...

  • ६ असोज, काठमाण्डौं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आज (आइतवार) नेपालले क्यानडाको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे शुरू हुनेछ । यसअघि दुवै खेल हारेको नेपाल यतिबेला दबाबमा छ । पहिलो खेलमा नेपाल...

  • ५ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुला गरेको हो । अक्सनमा सहभागी हुन चाहने खेलाडीले अनलाइन मार्फत नाम दर्ता...

  • ४ असोज, काठमाडौं । अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । बिहीवार ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्नो टिमबाट खेल्ने खबर सार्वजनिक गरेको हो...

  • ४ असोज, कोहलपुर । सुदूरपश्चिम प्रदेशको धनगढीमा संचालन भईरहेको प्रथम शिवपुरी खुल्ला फ्रेन्डसिप तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा बाँकेका खेलाडीहरुले बिजयी सुरुवात गरेका छन । असोज २ देखी ५ गतेसम्म संचालन हुने प्रतियोगीता अन्तर्गत महिला पुम्से तर्फ...