२५ फागुन, काठमाण्डौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले आईसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) माथि सानदार जित निकालेको छ । त्रिवि...
१९ फागुन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकामा आजदेखि दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिता शुरु भएको छ । डुडुवा गाउँपालिकाकाको समन्वयमा शहिद स्मारक माबिको प्रांगणमा कम्दी जुडो क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । प्रतियोगितालाई...
१९ कागुन, काठमाण्डौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । दुबई क्रिकेट मैदानमा ११ ४५ बजे सुरु हुने खेलमा नेपालले फिल्डिङको निम्तो पाएको हो । बिहीबार भएको खेलमा घरेलु टिम...
१० फागुन, कोहलपुर । भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौंसम्मको १०४४ किलोमीटर साइकल यात्रामा निस्किएका ७ जना साइकल यात्री आज कोहलपुर आइपुगेका छन् । कोहलपुर आइपुगेका दुई अफिसियल सहित ९ जनाको टिमलाई बाँकेको कोहलपुरमा नेपालगन्ज साइक्लिङ...
३ फागुन, कोहलपुर । नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् । कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर...
२७ माघ, नेपालगन्ज । ज्योति स्पोर्टस एकेडेमी (ए) र भेरी रकर्सको पुरुषको टिमले शुक्रबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा ज्योति स्पोर्टसले फाल्कोन स्पोर्टस...
२६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा बिहिबारदेखी उपमेयर कप यू-१८ छात्रा क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा ज्ञानज्योति मावि चप्परगौडिले विजयी सुरुवात गरेको छ । कोहलपुर ११ स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको बागेश्वरी...
२६ माघ, नेपालगनज । धारा मंगोलियन स्पोर्टस क्लब र नेपालगन्ज मोडेल एकेडेमीले नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा बिहिबार जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा मंगोलियन स्पोर्टस क्लबले नेपालगन्ज-११...
२६ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिका स्तरीय अन्तर विद्यालय चौथो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । नरैनापुर ६ जमुनीको खेल मैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा भलिबल, कबड्डी लगायका खेल सन्चालन हुनेछन्...
२६ माघ, नेपालगन्ज । कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । खजुरा गाउँपालिकाको वडा नम्बर १ स्थित मैटहवा माविमा भैरहेको प्रतियोगितामा जय...