खेलकुद


१४ कात्तिक, काठमाडौं । आइसिसी टी-२० विश्वकप एसिया फाइनल छनोट अन्तर्गत नेपाल र मलेसियाको खेल सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि-२० विश्वकप एसिया फाइनल...

  • १३ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा आज (सोमबार) बाट शुरु भएको आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोटमा विजयी शुरुवात गरेको छ। मुलपानीस्थित मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बहराइनलाई ५ विकेटले पराजित गर्दै युएईले...

  • १३ कात्तिक, काठमाडौं । ‘आईसीसी मेन्स टी-२० वर्ल्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा अर्धशतक हानेका कुशल भुर्तेलले १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् । अर्ना बियरले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ दिने घोषणा गरेको...

  • १३ कात्तिक, काठमाडौं । टी-२० विश्वकप एसिया छनाैटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको...

  • १३ कात्तिक, काठमाडौँ । सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित एसियाली क्षेत्रका आठवटा राष्ट्र सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् । छनोट प्रतियोगिताको पहिलो दिन सोमबार...

  • १२ कात्तिक, कोहलपुर । यहि कात्तिक १५ देखि २२ गतेसम्म कोहलपुर गोल्डकपको दोस्रो संकरण संचालन हुने भएको छ । बाँकेको कोहलपुरस्थित तेह्र बिगाह मैदानमा हुने गोल्ड कपको आईतबार पत्रकार सम्मेलन मार्फत ट्रफी सार्वजनिक गरीएको छ । गत वर्षदेखी सुरु भएको गोल्ड कपको...

  • १२ कात्तिक, काठमाडौं । अर्ना वियरले टी-२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना वियरले टी-२० विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा...

  • ११ कात्तिक, काठमाण्डौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो। रोहित पौडेलको कप्तानीमा रहने नेपाली टिममा कुशल...

  • ७ कात्तिक, काठमाडौं । नेपालले यूएईलाई १९ रनले हराउँदै यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा डकवर्थ लुइस मेथडमा १९८ रनको लक्ष्य पाएको यूएईले २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमात्रै बनाएपछि नेपाल १९ रनले...

  • ७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको बायोमास ओभलमा भइरहेको खेलमा अर्जुन कुमाल र दिपक बोहोरा ओपनिङ जोडी छन् । उपाधिका लागि भिडिरहेका दुबै टोलीले यू-१९ एसिया कपमा स्थान पक्का गरिसकेका...