१५ असार, काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा इन्डोनेसियामाथि...
१२ असार, काठमाण्डौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ का लागि ६ प्रमुख खेलाडीहरूलाई रिटेन (टिममा कायम) गर्ने निर्णय गरेको छ। लुम्बिनीले मार्की खेलाडी रोहितकुमार पौडेलसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष...
१२ असार, काठमाडौं । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वर्ल्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन् । उनले एक मिनेटमा ३२ क्ल्याप पुलअप गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक...
१० असार, काठमाडौँ । एसीसी पुरुष यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले जापानलाई ९ विकेटले हराएको छ । मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका शिवान्स बजगाईं ३८ तथा...
८ असार, काठमाण्डौं । मलेसियामा जारी पुरुष यू-१६ क्रिकेट इस्ट कपमा नेपालले विजयी सुरुवात गरेको छ । ओपनर प्रसिद्ध जैसीको अर्धशतकको मद्दतमा नेपाली युवा टोलीले सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो । सिंगापुरले दिएको १ सय ३९ रनको लक्ष्य नेपालले ३३.३ ओभरमा...
४ असार, काठमाडौं। अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा लेग स्पिनर सन्दीप लामिछानेसहित ६ खेलाडी परेका छन्। २०२५ को नयाँ सिजनको प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँगै देव खनाल, शेर मल्ल, विपिन शर्मा, आरिफ शेख...
३ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन्...
२ असार, काठमाडौँ । नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औँ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औँ टी-२०आई खेल हुनेछ । सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको...
२९ जेठ, काठमाण्ठौं । क्रिकेटको वास्तविक मज्जा भनेकै अन्तिम बलसम्म पनि खेलको रोमाञ्च कायम रहिरहनुलाई मानिन्छ । परिवर्तित क्रिकेटको परिवेशमा विशेषगरी २० ओभरको खेलमा यस्ता दृश्यहरू त धेरै नै देख्न पाइन्छ । एक रनको जित वा हार तथा एक विकेटको जित वा हारका...
एजेन्सी । वेष्ट इण्डिजका स्टार खेलाडी निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् । २९ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पूरनले वेष्ट इण्डिजको तर्फबाट एकदिवसिय र टी २० क्रिकेटमा कप्तानको भूमिका...