स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्र्तगत बाँके क्षेत्र नं. ३ मा ४ वटा सडक कालोपत्रे हुने भएका छन । बाँके क्षेत्र नं. ३ का संसद नन्दलाल रोकायाको संयोजकत्वमा सोमबार बसेको बैठकले...
काडमाडौं - तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ रु अनि आमाबाको लालानपालको दायित्वबाट पन्छिनुभएको त छैन रु अब भने कानुनले नै तपाइलाई जिम्मेवार बनाउँदै छ। सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने...
काठमाडौं — पेट्रोल पम्पहरुले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिणाम देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका छन् । आँखाले देख्न नसकिने...
सरकारले ‘एक विद्यालय : एक बगैँचा’ अभियान सञ्चालन गरेको छ । शैक्षिक संस्था र वरपरको क्षेत्रमा व्यापक हरियाली कायम गर्न सरकारले त्यससम्बन्धी निर्देशिका जारी गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यही कात्तिक १५ गते मन्त्रीस्तरीय...
काठमाडौं– तिहारअघि तोलामा ६० हजार रहेको सुनको भाउ आज घटेर प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन भने प्रतितोला ५८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
नेपालगन्जको रानी तलाउ बोटिङ बिहारको करिव डेढ दशकपछि पुनःनिर्माण गरिएको छ । २०५८ सालतिर रानी तलाउको संरक्षण, सम्वद्र्धन हुन छाडेको थियो । जीर्ण अवस्थामा रहेको रानी तलाउलाई नेपालगन्ज उपमहानगरपालिकाले पुनःनिर्माण गरेको हो । पुनःनिर्मित रानी तलाउ बोटिङ...
यतिबेला नेपालीहरुलाई तिहारको रौनकले छोईसकेको छ । सबै तिहारको रमझममा ब्यस्त छन । तर कोहलपुर नगरपालिका वडा नं. ३ ले भने यो तिहारलाई विशेष बनाउने योजना बनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ ले आफ्नो वडामा सडक बत्ती बाल्नकालागी तिहारमा देउसी-भैलो खेल्ने...
५ नं प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले स्थानीय तह तथा सरोकारवाला निकायहरु सँग कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया बाँकेमा सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जको समन्वयमा बाँके र बर्दिया...
सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्षका साथ नयाँ एक सय पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घोषित कार्यक्रममार्फत् नेपालको पर्यटन प्रवर्द्धनकोलागि नयाँ गन्तव्य पहिचान तथा विकास...
करिब ४ महिनाको निरन्तर प्रयास पछि कुसुम क्षेत्रमा विद्युत विस्तारको काम सुचारु गराउन सफल भएका बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा साँसद महेश्वर गहतराज अथक पछिल्लो समय बाँकेको प्रतिष्ठित योजना हुलाकी सडकको गाँठो फुकाउन दौडधुप गरिरहेका छन । कोललपुर...