अर्थ


सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद बैठकले गरेको हो । बिहीबार निर्णय सार्वजनिक गर्दै...

  • ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक प्रदिप भट्टराईले जानकारी दिए । काेहलपुरकाे मुटु मानिने न्युराेड...

  • गण्डकी बिकास वैंकले कोहलपुरमा आफ्नो शाखा बिस्तार गरेको छ । आईतबार कोहलपुर नगरपालिकाका मेयर एल.वि. रावतले ६९ औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरेका हुन । कोहलपुरस्थित रेडक्रश रोडमा संचालनमा आएको उक्त बैंकले आईतबारबाट औपचारीक सेवा सुभारम्भ गरेको...

  • अन्तरराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवसका अवसरमा हस्ताक्षर अभियान संचालन गरिएको छ। प्रत्येक वर्ष डिसेम्बर ९ मा मनाईने यो दिवस सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र, नेपाल युवा परिषद, प्रदेश नं. ५ मानव र वातावरणको सयूक्त आयोजनामा भ्रष्टाचार विरुद्ध...

  • पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) ले पाँचौ स्थापना दिवस मनाउने भएको छ । पर्यटन पत्रकार महासंघको काठमाडौमा उपलब्धी पदाधिकारीको शनिबार बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो । सन २०१४ डिसेम्बरमा...

  • नगर विकास समिति कोहलपुरले आफ्नो नगर क्षेत्रभित्र विद्युत विस्तार गर्ने भएको छ । २०४१ सालमा स्थापना भएको नगर विकास समितिले झण्डैं ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतिकरणको योजना अघि सारेको हो । नगरलाई व्यवस्थित शहरमा विकसीत गर्ने योजना अनुसार...

  • प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ। आयोजक युनिभर्सल पिस फेडरेसनद्धारा...

  • बाँकेका युवाहरु एक असक्त परिवारको घर बनाउन जुटेका छन । जानकी गाँउपालिका वडा नं. २ का युवाहरु सवारी दुर्घटनामा घाईते भएका डण्डबहादुर पुनको घर निर्माणमा अग्रसर भएका हुन । जानकारी गाउँपालिका-२ भयौपुर निवासी छत्रेश्वर शर्माको नेतृत्वमा बिहानी युवा क्लबमा...

  • जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...

  • नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाले एक महिनाको तलवभत्ता एमबीबीएस अध्ययनरत विद्यार्थीलाई सहयोग गरेका छन । खजुरा गाउँपालिका-४ डी गाउँ निवासी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनकालागि शुक्रबार डा. राणाले निवासमै पुगेर एक महिनाको...