दुर्लभ बन्यजन्तु रेडपाण्डाको अवैध कारोबारमा संलग्न भएको आरोपमा तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरले बुधबार रेडपाण्डाको छालासहित कोहलपुर १२ चप्परगौंडीस्थित एक...
कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । कोहलपुर ६ का वडा अध्यक्ष रामशरण थारु र भवन निर्माणको जग्गादाता गोबिन्द वाग्लेले सयुक्त रुपमा शिलान्यास गरेका हुन । जिल्ला समन्वय समितीको ४० लाख र बाँकी कोहलपुर नगरपालिकोको लागतमा...
सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१...
नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बन्ने भएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५/१२५ मेगावटका दुई आयोजना गरेर त्यस बराबरको सोलार प्लान्ट बनाउन लागिएको हो...
ईलाका प्रहरी कार्यालय कोहलपुरले दुईमुखे सर्प नियन्त्रणमा लिएको छ । विशेष सुचनाका अधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राझा स्थित दुईमुखे सर्प नियन्त्रणमा राखि किनबेच हुन लागेको खबरका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले सर्प...
गरिवीले पिल्सिएका जानकी गाउँपालिका-६, डिठापुरका ४२ बर्षिय तिरथराम लोनिया मिठो सपना बोकेर ७ बर्षअघि मलेसिया हानिए । सानो पानी पर्दासमेत चुहिने घरलाई पक्की बनाउने धोको पूरा गर्न उनी लाउँलाउँ, खाउँखाउँकी श्रीमति, तीन छोरी र दुई छोरालाई घरमै छोडेर काठमाडौँ...
दुनियाँमा केही धनाढ्यहरु यस्ता हुन्छन् कि उनीहरुले आफूसँग भएको पैसा पानी सरह बगाउँछन् । संसारमा एकजना यस्ता खेलाडी छन् जो संसारकै सबैभन्दा धनी खेलाडी हुन् । उनले आफ्ना साथीहरुका लागि अरबौँ रुपैयाँ खर्च गर्दछन् । रोचक त के भने उनको घरमा ट्रकमा हालेर...
स्थानीय विकास साझेदारी कार्यक्रमका लागि सरकारले चालु आर्थिक वर्ष २०७७/७८ का लागि छु्टयाएको ६ अर्ब ६० करोड रुपैयाँमध्ये ६ अर्ब ७ करोड रुपैयाँ सम्बन्धित स्थानीय तहमा बाँडफाँट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण...
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन । प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट पुल उद्घाटनका लागि राप्ती उपत्यकाको सिसहनिया पुगेका हुन । पुल उद्घाटनपछि...
सुनको मूल्यमा आज पनि सामान्य गिरावट आएको छ। आज प्रतितोला दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार चार सय पुगेको छ । आइतबार प्रतितोला ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला...