मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज (मंगलबार) नेप्से परिसूचक २६.०२ अंकले बढेर अधिकतम ३ हजार १११.०९ बिन्दुमा पुगेको हो...
हप्ताको दोस्रो दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य बढेको छ । नेप्से आज चार दशमलव शून्य ६ अङ्कले बढेर तीन हजार ८५ दशमलव शून्य सात विन्दुमा पुगेको छ । आज बैंकिङ समूहको शेयर झन्डै दुई अङ्कले, फाइनान्सको नौ अङ्कले, माइक्रोफाइनान्सको एक सय २४, उत्पादनको...
देशको वर्तमान अर्थतन्त्रको अवस्था छर्लङ्ग देखाएर अघि बढ्ने सोचमा रहेका अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र लेखनकार्य अन्तिम चरणमा पुर्याएका छन् । डा. सुरेन्द्र उप्रेतीको सहयोगमा लेखन भइरहेको श्वेतपत्रको नामचाहिँ मन्त्री शर्माले ‘यथार्थपत्र’...
मेची-महाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशले पाल्पाका ४० दलित परिवारलाई खाद्यान्न वितरण गरेको छ । नेपाल आयरल्यान्ड समाजको सहायोगमा पाल्पाको बगनासकाली गाउँपालिका वडा न. ६ भुटुकेका ४० दलित घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरीएको हो । कोरोनाबाट...
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये...
नेपाली विद्यार्थीहरुले बनाएको 'क्वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटको 'सुपर सोनिक' टेस्ट सफल भएको हो । थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा रकेट परीक्षण गरिएको हो...
नेपालमा भिसिटिएस प्रणाली लागु भएको २ वर्ष पुगेको छ । २०७६ साउन १ गतेदेखि लागु भएको भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र तिनमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरीवेक्षण गर्ने...
पछिल्लो समय अपराधिक घटनामा बालबालिकाको संलग्नता बढ्दै गएको पाईएको छ । बाँके प्रहरीले १३ साउनमा नेपालगन्जमा चोरीको मोबाईलसहित तिन जना बालकलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिर आएको हो । असोज ८ गते उनिहरुले नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क रोडमा...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो औँल्याएकी छिन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा बिहीबार आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा...
फाईल तस्बिर । कोभिड-१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम...