७ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्ट्रा-डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । एकै दिनभित्र...
गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्य सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरणले भौतिक, भौगोलिक, प्राविधिक, समय, व्यक्तिगत,...
१ साउन, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब बढी राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व सङ्कलन भएको जानकारी दिए...
१ साउन, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत भइसक्नुपर्ने भए पनि देशभरका १२ वटा गाउँपालिकाहरूले अझै बजेट ल्याउन सकेका छैनन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै कुल ४६० गाउँपालिकामध्ये...
२५ असार, काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र...
२० असार, कोहलपुर । सरकारले सुनचाँदी तथा बहुमूल्य रत्नहरूमा लागू गरेको विलासिता कर र मूल्य अभिवृद्धि करका कारण व्यवसायी मात्र नभई उपभोक्तासमेत मारमा परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम...
१६ असार, नेपालगन्ज । आकाशे पुल निर्माणकालागी शिलान्यास भएको तिन वर्ष बितिसम्दा समेत बाँकेमा आकाशे पुल बन्न सकेका छैनन् । नेपालगन्ज र आसपासका क्षेत्र गरी पाँच स्थानमा आकाशे पुल निर्माण गर्ने योजना सहित तीन वर्षअघि ठूलै तामझामका साथ नेपालगन्जको राँझा...
१३ अुसार, कोहलपुर । सरकारले ल्याएको कर नितिको विरोधमा कोहलपुरका सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन । अब्यवहारिक कर नीतिको विरोधमा बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ र मध्य तथा सुदूरपश्चिम सुनचाँदी व्यवसायी संघले संयुक्त रुपमा आज कोहलपुरमा विरोध...
१३ असार, कोहलपुर । बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । १० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बाँकेका आठ स्थानीय तहले निर्धारित समयमै...
१० असार, काठमाडौं । देशभरिका २४ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याउन सकेनन् । नेपाल नगरपालिका संघले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरिका २४ वटा पालिकाले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् । बजेट ल्याउन नसक्ने...