१ साउन, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात...
१ साउन, काठमाडौं । सरकारले आज साउन १ गतेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको जनाएको छ । ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरुले च्यानलहरुको प्याकेजहरु उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द...
१ साउन, काठमाडौं । नेपाल आयल निगमले ९ वर्षपछि पुनः पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । आइतबार साँझ पत्रकार सम्मेलन गरेर निगमले उक्त प्रणाली कार्यान्वयनमा ल्याएको घोषणा गरेको हो । आइतबार राति १२ बजेबाट लागू भएको उक्त प्रणालीले...
३१ असार, काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदरमा भएको भद्र सहमति हटाएपछि बैंकहरूले स्वतन्त्र रूपमा तय गरेको निक्षेपको ब्याजदरमा विविधता देखिएको छ । यसअघि सबै बैंकहरूको ब्याजदरमा भद्र सहमतिको नाममा एउटै ब्याजदर प्रकाशित गर्दै आएका थिए । असारसम्म सबै...
२९ असार, नेपालगन्ज । नेपाल-भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले २० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहस्थित शर्मा गल्लीबाट बिहीवार साँझ स्रोत नखुलेको रु. २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई...
२८ असार, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा उपाध्यक्ष रामप्यारी यादवको किर्ते दस्तखत गरी सात लाख ४९ हजार चार सय तीन रुपैयाँ ८५ पैसाको बिल भुक्तानी लिन खाेजेकाे रहस्य खुलेको छ । जानकी गाउँपालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक रामप्यारी...
२४ असार, कोहलपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीको नवनिर्मित भवन उद्घाटन गरीएको छ । महासंघको चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनका अबसरमा लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आईतबार भवनको उद्घाटन गरेका...
२४ असार, कोहलपुर । बाँकेको कोहलपुरमा निर्माण गरिएको लामो दुरीको नयाँ बसपार्कको आईतबार उद्घाटन गरीएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले एक कार्यक्रमकाबिच औपचारीक रुपमा बसपार्कको उद्घाटन गरेका हुन । ३० करोड ६२ लाख ७ हजार ७०१ कुल...
१९ असार, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तेस्रो पटक हवाई भाडा समायोजन गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यसँगै हवाई इन्धनको मूल्य समेत घटाएपछि प्राधिकरणले हवाई भाडा (फ्यूल सर्चाज)...
१७ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । यो मुद्दामा भाटभटेनी...