ऎरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहले बालअधिकार हकहित, शिक्षा स्वास्थ्य लगायत बालबालिकाका क्षेत्रमा हुने समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताएका छन । प्युठानको ऐरावती गाउँपालिका-५...
बाँकेको नौवस्तामा औद्योगिक क्षेत्र परियोजना कार्यालयको उद्घाटन गरिएको छ । बुधबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा प्रबन्धक नन्दकिशोर बस्नेतले परियोजना कार्यालयको उद्घाटन गरेका हुन । बाँकेको बैजनाथ गाँउपालिका वडा नं. ३ नौवस्तामा...
जिल्लाको प्यूठान नगरपालिका वडा नं. ९ पाखाचीति स्थित बाईसधारा बुलबुले मुल प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य भएको यहाँ संरक्षण र लगानीको अभावले ओझेलमा परेको हो । पर्यटकीय सम्भावना बोकेको बाईसधारा बुलबुलेमा भौतिक...
बाँकेको राप्तीपारीका स्थानियहरुको बत्ति बाल्ने सपना साकार हुने भएको छ । ग्रामिण विद्युतीकरण कार्यक्रम अन्तरगत विद्युत लाईन विस्तारको काम अगाडी बढेसँगै त्यस क्षेत्रका स्थानियहरु उत्साहित भएका छन । कोहलपुर-धामपुर ग्रामिण विद्युतिकरण अभियान अन्तरगत...
पश्चिम नेपालको ऐतिहासिक धार्मिक स्थल वागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा बोटिङ्ग सुरु गरिएको छ । घटस्थापनाको अवसर पारेर सर्वसाधारणकालागि बोटिङ्ग खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । नेपालको एकमात्र जुङ्गे महादेवको मुर्ति...
बाढी, भुकम्प र आगलागि जस्ता कुनैपनि विपद आएको बेला बालबालिकाको पठनपाठन अवरुद्ध नहोस् भन्ने उदेश्यका साथ राप्तीसोनारी गाउँपालिकालाई २ सय ४ थान बिद्यालय किट उपलब्ध गराईएको छ । युरोपियन युनियन, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा...
बाँकेको बैजनाथ गाँउपालिकामा रहेको गाभार भ्याली होमस्टेले पहिलो पटक पर्यटककालागी जङ्गल सफारी सुरु गरेको छ । बाँकेकै पुरानो होमस्टेका रुपमा स्थापित गाभर भ्याली होमस्टेका संचालक कृष्ण चौधरीले गाभर भ्यालीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाकालागि...
कोहलपुर नगर क्षेत्रमा म्याद नाँघेका पेय पदार्थहरुको खुलेआम विक्री वितरण हुने गरेको पाइएको छ । कोहलपुर नगरपालिकाले आइतवार गरेको बजार अनुगमनमा किराना तथा कोल्ड स्टोरहरुमा म्याद नाँघेका पेय पदार्थहरुको विक्री हुने गरेको पाइएको हो । वडा नं. १४, १५, ९, ८ र...
चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आईतबार नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चोकका चार वटा मिठाई तथा...
तपाई दशैमा मासु खाँदै हुनुहुन्छ रु होशियार हुनुहोस । नेपालगन्जमा खसीको मासु भनेर बाख्रीको मासुको कारोबार बढ्दै गईरहेको छ । मासु व्यवसायीले दशैको मौका छोपेर खसी देखाउँने र बाख्री बध गरी मासु बिक्रि गर्दै आईरहेको खुलासा भएको छ । नेपालगन्ज उप-महानगरको...