कोहलपुर प्रहरीले लागु औषध ब्राउन सुगर सहित कोहलपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान ११ बजे कोहलपुर नगरपालिका वडा नं. २ बाट १ ग्रा १० मिलिग्राम ब्राउन सुगर सहित कोहलपुर वडा...
मुक्ति माध्यमिक विद्यालय रातामाटा कक्षा १० मा अध्ययनरत सिता खड्काले आत्महत्या गरेकी छिन् । प्यूठान नगरपालिका ४ जुम्री निवासी १८ वर्षिय खड्काको जिल्ला अस्पताल विजुवारमा उपचारका क्रममा आइतवार बिहान मृत्यु भएको हो । शुक्रबार बिष सेवन गरेपछि उपचारका...
सिरहा- सिरहाको गोलबजारमा कुकर बम फेला परेको छ । गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आज बिहान कुकर बम बरामद भएको हो । बम निस्कृय पार्नका लागि सेनाको टोली गोलबजार पुगेको छ । बम भेटिएको स्थानमा ‘स्वतन्त्र तराई निर्माण सेना’ लेखिएको पर्चा...
कामठाडौं — कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने १८ प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले कारबाही शुरु गरेको छ । एआईजी धीरु बस्नेत नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा विभागीय कारबाही शुरु भएको...
कैलालीका सुरेन्द्रबहादुर सिंह नातिको उपचारका लागि पैसा बोकेर २५ मंसिरमा काठमाडौं आए । नयाँ बसपार्कमा ओर्लिएपछि अन्तरराष्ट्रिय बालमैत्री अस्पतालसम्म जान कान्तिपुर यातायातमा चढे । ‘गाडी एकदम भिड थियो’, उनले स्मरण गरे, ‘हतार थियो, जसोतसो बसमा चढेँ ।’ गाडीभित्र...
बाँकेको कोहलपुरमा भएको सडक दुर्घटनामा परी सुर्खेतका दुई ब्यक्तीको ज्यान गएको छ । भारतीय सेना समेत रहेका सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनारको मृत्यु भएको हो । बिदामा घर आएका गहतराज र सुनार जग्गा किन्न कोहलपुर आएका...
मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका आठ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची आयोजनाको काम सम्पन्न नगरी इटाली जान लागेको भन्दै आयोजना निर्माणका प्रोजेक्ट म्यानेजर क्रिश्चियानो ग्रेकोसहित आठ जनालाई...
पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका-५ जिउगाउँमा स्कुलको बसले ठक्कर दिदा दुई जनाको मुत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका-१ का बिक्रम गहतराज र गुर्भाकोट-१२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी...
परपुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। श्रीमती र एक वर्षीया छोरीको हत्या गरेर हेटौंडा १९ स्थित राप्ती खोलामा फालेर बेपत्ता भएका भारत बिहार राज्य...
ईलाका प्रहरी कार्यालय काेहलपुरकाे मुखैमा रहेकाे एक ईलेक्ट्राेनिक्स पसलमा चाेरि भएकाे छ । मंगलबार राति काेहलपुर न्युराेडमा रहेकाे पप लाईफ ईलेक्ट्राेनिक पसलमा चाेरी भएकाे पसलका संचालक प्रदिप भट्टराईले जानकारी दिए । काेहलपुरकाे मुटु मानिने न्युराेड...