प्रहरी उपरीक्षक (एसपी) ओमबहादुर रानाले बाँकेमा प्रहरी प्रमुखको रुपमा एक बर्षे कार्यकाल बिताएका छन । गत बर्ष असार ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुखका रुपमा सरुवा भइ...
बाँकेको कोहलपुरका युवाहरुले जातीय विभेद बिरुद्ध साँकेतिक बिरोध जनाएका छन । जातीय विभेदलाई संरक्षण गर्ने सरकारका बहालवाला मन्त्रीको बर्खास्तीको माग गर्दै कोहलपुरका युवाहरु सडकमा उत्रिएका हुन । जातीय विभेद जस्तो जघन्य अपराधको अनुसनधानकालागि प्रहरी...
जाजरकोटको भेरी नगरपालिका वडा न. २ का जनप्रतिनिधि शर्मिला वि.क. (महर) को शंकास्पद मृत्यु भएको छ । दलित महिला सदस्य ६२ वर्षिया विक मंगलबार दिउँसो घाईते अवस्थामा फेला परेकी थिईन । बैठककालागि बाहुनथानामा रहेको वडा कार्यालयमा जाँदै गर्दा बाटोमा घाईते अवस्थामा...
उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकताको छानविनको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको छ । आज अधिवक्ता वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले उजुरी दिएकोमा दर्ता भएको हो । तीनैजना अधिवक्ताहरुले महतोको नागरिकता छानविन...
आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद...
ज्वाला संग्रौलासहित तीनजनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनीहरुलाई युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएको । पक्राउ पर्नेमा स्वघोषित सामाजिक अभियन्ता ज्वाला संग्रौला,...
सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला...
कैलालीमा छोरीलाई बलात्कारपछि हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १० वर्षीया छोरीमाथि बलात्कार गरेर हत्या गरेको आरोपमा जिल्लाको लम्कीचुहा नगरपालिका-८ का ५१ वर्षीय पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
बाँके प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार भएका अभियुक्तहरुलाई धमाधम समाउँदै आएको छ । गतबर्ष प्रहरी उपरीक्षक ओमबहादुर राना बाँके प्रहरी प्रमुख भएर आए देखिनै यो अभियानलाई प्रहरीले तिब्र रुपमा अगाडी बढाइरहेको छ । प्रहरीले आज गौबध मुद्दाका फरार...
भन्छन् नि हात्तीका चपाउने र देखाउने अलगअलग दाँत भएजस्तै मान्छेका चरित्र पनि दुई थरी रुप हुन्छन, वास्तविक र लुकेको । समाज सेवा र राहत वितरणका नाममा निषेधाज्ञावीच मादक पदार्थ खाएर गाउँलेसँग झगडा पर्दा सुर्खेतका गाउँलेले टाउको फुटाइदिएका सामाजिक अभियन्ता...