अपराध


२७ माघ, कोहलपुर । इलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ । जापान वर्किङ भीषामा लैजाने भन्दै १ करोड बढ़ी रकम लिएर फरार भायकी बाँकेको बैजनाथ गाउँपालिका...

  • २७ माघ, कोहलपुर । दुई समुहबिच झडप हुँदा बाँकेमा एक युवाको मृत्यु (हत्या) भएको छ । बाँकेको बैजनाथ गाँउपालिका ८ हसनापुरमा एक समुहको खुकुरी प्रहारबाट घाईते भएका १८ वर्षीय दिनेश रोकायाको उपचारको क्रममा मृत्यु भएको हो । युवकको हत्या गरेको आरोपमा दुईजना पक्राउ...

  • २७ माघ, कोहलपुर । कोहलपुरबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा नेपालगन्जस्थित लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको बाँके प्रहरीले जानकारी...

  • २४ माघ, चितवन । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी...

  • २२ माघ, चितवन । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो । चितवन जिल्ला...

  • २० माघ, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ टांगा स्टेशन नजिक गत असार २८ गते राति भएको एक युवकको हत्या घटनामा प्रहरीले फरार एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनाका जाजरकोट कुसे गाउँपालिका-८ का २३ वर्षीय फरार...

  • १३ माघ, काठमाण्डौं । कृषि विज्ञ मदन राईलाई बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको मुद्धामा अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले...

  • १२ माघ, नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली श्रेस्ता कायम गरी ठगी गरेको आरोपमा काठमाण्डौंबाट तिन जनालाई पक्राउ गरी...

  • ७ माघ, कोहलपुर । बाँके प्रहरीको उदासिनताका कारण गम्भीर प्रकृतीको एउटा घटना ओझेलमा परेको छ । ज्यान मार्ने उद्योग जस्तो गम्भीर विषयमा प्रहरीले चरम लापरबाही गरेको पाईएको छ । घटना घटेको एक महिना बित्नै लाग्दासमेत उक्त घटनाका आरोपीलाई कारबाही र पीडितलाई...

  • ६ माघ, रुपन्देही । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको...