६ मंसिर, दाङ । सर्वसाधारणसँग मिटर ब्याज असुलेको भन्दै नेकपा बहुमतका कार्यकर्ताले व्यवसायी धर्मबहादुर बस्नेत र पत्नी माधवा बस्नेतको नाक काटिदिएका छन् । आज बिहान घोराहीको विपी चोकस्थित...
५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
३ मंसिर, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धानमा नयाँ विषयले प्रवेश पाएको छ । नेपाल बसेर अमेरिकामा गैरकानुनी रूपमा रकम (हुन्डी) पठाएको विषयमा पनि उनीमाथि अनुसन्धान हुने भएको छ ।...
२ मंसिर, काठमाडौँ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध...
२८ कात्तिक, काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटना आफुलेदेखेको दावी गर्नेब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक टेलिभिजन अन्तर्वार्तामा उक्त घटना आफुले देखेको बताएका गोरखाका नवराज अर्याललाई...
२७ कात्तिक, काठमाण्डौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) तीन वर्ष जेलमा बस्नु पर्ने भएको छ । काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट मंगलबार बिहान पक्राउ परेका मनाङेलाई पाटन अदालतले २०६९ साउन २८ गते...
२७ कात्तिक, काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा...
२५ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) अहिले प्रहरीको नजरमा ‘फरार’ छन् । उनको खोजीका निम्ति काठमाडौंमा दुई र कास्कीमा एक गरी तीनवटा प्रहरी युनिट लागिपरेको छ । तर, भेटिएका छैनन् । २०६१ वैशाख ३१...
२२ कात्तिक, काेहलपुर । आफ्नै छात्रालाई जवरजस्ती करणी गरेकाे आराेपमा काेहलपुरबाट एक जना पक्राउ परेका छन । कोहलपुर नगरपालिका वडा नं. २ मा रहेकाे सेन्चुरी एजुकेशनल एकेडेमीका संचालकलाई जवरजस्ति करणी गरेको आरोपमा पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ । पिडित...
२० कात्तिक, काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट...