२६ भदाै, काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने भएकी छन । आज मध्यरातमा शीतल निवासमा भएको छलफलपश्चात रास्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने निचोडमा पुगेका हुन ।
सँविधानको कुनै पनि धारामा नटेकी आवश्यकताको सिद्धान्तका आधारमा यस्तो निर्णय हुन लागेको हो । जसअनुसार, बाहिरका तमाम हल्लालाई खारेज गर्दै गणतन्त्रको प्रतिक शीतल निवासमा रास्ट्रपति आफ्नो कार्यकालभरी रहनेछन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सँसद विघटन हुने छैन र सँविधान पनि यथावतै रहनेछ । भोलि बिहान ९ बजेसम्ममा आवश्यकताको सिध्दान्त भन्दै सुशीला कार्कीको शपथ हुने श्रोतकाे दावी छ ।
शीतल निवासको अघिल्लो भाग आगलागीले क्षतिग्रस्त भए पनि पछिल्तिर बिद्या भण्डारीकै पालामा बनेको निवासमा रास्ट्रपति पौडेल रहँदै आएका छन । आज त्यहीँ भएको घनिभूत छलफलको परिणामस्वरुप दलहरुसमेतको सहमतिमा सुशीला कार्कीले खिलराज रेग्मीले जसरी नै सरकारको नेतृत्व गर्न लागेकी हुन ।
२७ भाद्र २०८२, शुक्रबार ०१:०६ प्रकाशित