२४ भदौ, काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी र तोडफेड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा पनि आगजनी र तोडफोड गरेका हुन्।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएपछि आज विहानैदेखि आन्दोलनको चाप बढेको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
आन्दोलनमा प्रहरीले गोली चालाएको थियो । उक्त गोली लागेर दुई जना घाइते भएका छन् ।
आन्दोलनकारीहरुले एमालेका महासचिव शंकर पोखरेल, रघुवीर महासेठ र गोकुल बास्कोटा लगायतको घरमा समेत आगजनी गरेका थिए ।
अहिले प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू गरिरहेका छन ।
२४ भाद्र २०८२, मंगलवार १३:५७ प्रकाशित