२० भदाै, नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, बाँकेको सामान्य (क) फाँटमा कार्यरत नायब सुब्बा राम प्रसाद धमलालाई घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार धमलाले फैसलाको प्रतिलिपि दिने प्रयोजनार्थ सेवाग्राहीसँग १२ हजार रुपैयाँ मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालय, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनीलाई सेवाग्राहीसँग १२ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा बाँके, नेपालगञ्ज उपमहानगरपालिका-९ शान्तिनगरस्थित यातायात चोकबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पक्राउ परेका धमलामाथि थप अनुसन्धान भइरहेको छ।
२० भाद्र २०८२, शुक्रबार ०७:३३ प्रकाशित