१७ भदौ, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड जडान कार्य धमाधम भई रहेको छ । मैदानको वरिपरि ६ वटा फ्लडलाइड जडान कार्यको पहिलो चरणको कार्य फ्लडलाइडको पोल जडान कार्य धमाधम भई रहेको हो ।
जस अन्तर्गत ४ वटा पोलहरू जडान गरी सकिएको छ भने अब २ वटा पोल जडान गर्न बाँकी रहेको र सो काम पनि आज र भोलिमा सकिने छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यस पश्चात् पोल इन्स्टलेसन गरी तिहार भित्र लाइट बाल्ने निर्माण कम्पनीको योजना रहेको छ । फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण-ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको हो ।

१७ भाद्र २०८२, मंगलवार १३:२५ प्रकाशित