बंगलादेश साफ च्याम्पियनसिपको फाइनलमा
  • काँचुली खबर

११ कात्तिक, काठमाण्डौं । बंगलादेश भुटानलाई पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता बंगलादेशले लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानलाई ७-१ गोलले हराउँदै बंगलादेश फाइनल प्रवेश गरेको हो।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बंगलादेश यसअघि दुईपटक फाइनल पुगेको छ । एकपटक उपाधि उचाल्न पनि सफल भएको छ ।

सन् २०१६ मा पहिलो पटक फनईनल पुग्दा भारतसँग पराजित भएको बंगलादेशले २०२२ मा काठमाडौं भएको साफमा नेपाललाई हराएर उपाधि जितेको थियो ।

बंगलादेशले अब फाइनलमा नेपाल भारतबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल आजै साढे ६ बजे हुनेछ ।

  • ११ कार्तिक २०८१, आईतवार १५:४० प्रकाशित
  • Nabintech