६ बैशख, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ स्थित पिप्रहवा चोकस्थित बाहुबली हर्बल उद्योग प्रा।लि।मा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आएको छ । गोदाममा बिहीबार बिहान ७ बजेबाट आगलागी सुरु भएको थियो । आगलागी दिउँसो २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।
उद्योगको पर्खालभित्रको चउरमा थुपारेर राखिएको सल्लाको काठ र खोटोमा अचानक आगलागी भएको थियो । आगलागी नियन्त्रण गर्न बाँके र बर्दियाका ९, नेपाल प्रहरीको वाटर क्यानल १ र भारतको रुपैडिहाबाट १ गरी कुल ११ वटा दमकल प्रयोग गरिएको थियो । आगलागी नियन्त्रण गर्न प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको कमाण्डमा १ सय १४ जना प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बिद्युत तार सर्ट भएर एक्कासी आगलागी भएको बताइएको छ ।






हर्बल उद्योगमा लागेको आगो ७ घण्टापछि नियन्त्रणमा आयो
६ बैशाख २०८१, बिहीबार १८:५६ प्रकाशित