१५ जेष्ठ २०८१, मंगलवार
भोली देशभर सार्वजनिक बिदा
  • काँचुली खबर

२८ चैत्र, काठमाडौँ । सरकारले भोलि चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

  • २८ चैत्र २०८०, बुधबार १४:३३ प्रकाशित
  • Nabintech