१६ चैत्र २०८०, शुक्रबार
नेपालले यसरी नाप्दै छ सगरमाथाको उचाइ
  • काँचुली खबर

काठमाडौं – सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ९ग्लोबल पोजिसनिङ सिस्टम० उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा पु¥याउने सरकारी कार्ययोजना छ ।

नापी विभागको तालुक अड्डा कृषि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयले प्रधानमन्त्री कार्यालयलाई असार अन्तिममा पेस गरेको कार्ययोजनाअनुसार असोजसम्म सगरमाथा मापन सम्पन्न हुनेछ । आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।

  • ५ श्रावण २०७५, शनिबार ०८:१७ प्रकाशित
  • Nabintech