२७ बैशाख २०८१, बिहीबार
भुकम्पका कारण धादिङ क्षेत्रमा पहिराे, घर-गाेठ भत्किए
  • काँचुली खबर

५ कात्तिक, काठमाडौं । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पपछि त्यस आसपासको क्षेत्रमा निकै पहिरो गएको छ ।

खरी र मैदीमा कच्ची घर गोठ भत्किएको खबर आए पनि मानवीय क्षति भने भएको छैन । भूकम्पको धक्का बारम्बार महसुस भइरहेको छ ।

आहिलेसम्म ५ धक्का महसुस गरिएको छ । मानिसहरू घर छाडेर खुल्ला स्थानमा बसिरहेका छन् ।

  • ५ कार्तिक २०८०, आईतवार ०९:४२ प्रकाशित
  • Nabintech