प्रेस युनियन बाँके अध्यक्षमा ढकाल निर्वाचित
  • काँचुली खबर

२८ साउन, नेपालगन्ज । नेपाल प्रेस यूनियन बाँकेकाे अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन । शनिबार नेपालगन्जमा सम्पन्न प्रेस युनियनकाे १२औं जिल्ला अधिवेशनबाट आफ्ना निकटतम प्रतिद्वन्द्वी चेतकान्त भट्टराईलाई पराजित गर्दै ढकाल निर्वाचित भएका हुन ।

उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (महिला) नीशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा रामप्रसाद आचार्य, विक्रम बुढाक्षेत्री, समीर शाही, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका छन ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नवनिर्वाचित टिमलाई काँचुली खबरको तर्फबाट बधाइ तथा सफल कार्यकालको शुभकामना ।

  • २८ श्रावण २०८०, आईतवार ११:०७ प्रकाशित
  • Nabintech