१६ मंसिर २०७९, शुक्रबार
बाँके १ मा खसेकाे प्रारम्भिक मत परिणाम यस्ताे छ
  • काँचुली खबर

मंसिर ४, काेहलपुर । आज सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. १ मा कुल ८१२०४ मत खसेकाे छ । काँचुलि खबरलाई प्राप्त प्रारम्भिक नतिजा अनुसार क्षेत्र नं. १ काे (क) मा ३९५९० र  (ख) मा ४१४४६ मत खसेकाे हाे ।

काेहलपुर नगरपालिकाकाे १५ वटै वडामा खसेका मतहरू :
वडा १ : १६५०
वडा २ : ४६८७
वडा ३ : २८०१
वडा ४ : १४४८
वडा ५ : २४२७
वडा ६ : १७९७
वडा ७ : १२७२
वडा ८ : २०३९
वडा ९ : १६७९
वडा १० : २५८८
वडा ११ : ३९६१
वडा १२ : ३५७९
वडा १३ : २३८६
वडा १४ : १९४३
वडा १५ : २४६१
(जम्मा खसेकाे मत ३६७१८)

(क्षेत्र नं. १ (क) मा खसेकाे जम्मा मत ३९५९०)
(क्षेत्र नं. १ (ख) मा खसेकाे जम्मा मत ४१४४६)

  • ४ मंसिर २०७९, आईतवार १९:२९ प्रकाशित
  • Nabintech