१४ बैशाख २०८१, शुक्रबार
पिपिरी मतदान केन्द्रबाट मन्त्री अथकले गरे पहिलो मतदान
  • काँचुली खबर

मंसिर ४, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् ।उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन ।

मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन (उषा) ले पनि मतदान गरेकी छन ।

मन्त्री अथक बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभाका उम्मेदवार पनि हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।

  • ४ मंसिर २०७९, आईतवार ०७:३९ प्रकाशित
  • Nabintech