१५ चैत्र २०८०, बिहीबार
यस्तो तर्सिने खालको जवाफ ले युनिस्मा सुध्रिन्छन कि के गर्छिन त ?
  • काँचुली खबर

केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् ।
त्यसपछि सामाजीक सन्जाल मा सम्झाउने भन्दै थुप्रै भिडियो हरु आएका छन त्यस्तै खाल को यो जवाफ हेर्नुस !!

https://youtu.be/_HaRptZ2Phw

  • १६ मंसिर २०७४, शनिबार ०५:०६ प्रकाशित
  • Nabintech