डान्स सिक्न हिडेकी बालिका ३ दिनदेखी गायव
  • काँचुली खबर

कोहलपुरमा थए एक बालिका हराएकी छन । कोहलपुर नगरपालिका १२ चप्परगौंडीकी १६ वर्षिय बालिका ३ दिनदेखी परिवारको सम्पर्कमा आएकी छैनन् ।

घर नजिकैको डान्स क्लबमा डान्स सिक्न जाने भन्दै माघ २५ गते बेलुका ४ बजे घरबाट निस्कीएकी रेणुका अधिकारी त्यसपछि सम्पर्कबिहिन भएकी हुन । यद्यपी सोही दिन राती फोनमा कुरा गर्दा आफु काठमाण्डौं पुगेको बताएको रेणुका दाई अर्जुन अधिकारीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

‘फोनमा १ मिनेटभन्दा पनि कम समय कुरा भएको थियो’ अधिकारीले भने, ‘त्यसबेला काठमाण्डौं पुगेको बताएकी थिईन तर अहिलेसम्म कुनै सम्पर्क हुन सकेको छैन ।’ अधिकारीले रेणुको खोजीकालागि माघ २७ गते ईलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन समेत दिएको बताए ।

गहुँगोरो वर्णकी, थाईकट कपाल काटेकी रेणुलाई कतै फेला पारेको खण्डमा ९८२६५८२७६४, ९८६६५३४६०२ मा फोन गरेर खबर गरिदिन वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्कमा ल्याइदिन उनको परिवारले अपिल गरेको छ ।

स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब

यसअघि बाँकेको कोहलपुरबाटै अर्की बालिका हराएकी थिईन । २३ दिनदेखी हराईरहेकी ति बालिकाको अवस्था अज्ञात रहेको भन्दै परिवारले खोजी गरीदिन आग्रह गरेका छन ।

  • २८ माघ २०७७, बुधबार १८:१९ प्रकाशित
  • Nabintech