स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब

स्कुल जानकालागि घरबाट निस्कीएकी एक बालिका हराईरहेकी छन । बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विक २३ दिनदेखी हराईरहेको परिवार स्रोतले जनाएको छ । स्कुल जान्छु भनि माघ ५ गते घरबाट निस्किएकी उषा घर नफर्किएपछि उनका आफ्न्त चिन्तामा छन । बिहान ९ बजे स्कुल हिडेकी बालिका माघ २८ गतेसम्म पनि सम्पर्कमा नआएपछि उनको … Continue reading स्कुल हिडेकी बालिका कोहलपुरबाट गायब