आइतबार सुनको मुल्य २३०० ले घट्यो
  • काँचुली खबर

नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुनको मूल्य ९३ हजार कायम गरिएको छ । शुक्रबार छापावाला सुनको मूल्य ९५ हजार ३०० मा कारोबार भएको थियो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै तेजाबी सुनको मूल्य आइतबार ९२ हजार ५०० कायम भएको महासंघले जनाएको छ । यसैगरी आइतबार चाँदीको मूल्य १२७० कायम भएको छ ।

  • २६ पुष २०७७, आईतवार ११:४६ प्रकाशित
  • Nabintech