अस्ट्रेलियामाथि फ्रान्सको कठिन जीत
  • काँचुली खबर

रसियामा जारी २१ औ संस्करण विश्वकप २०१८ मा फ्रान्सले अष्ट्रेलियालाई २-१ गोलले पराजित गरेको छ ।

पहिलो हाफमा बराबरी खेलेको फ्रान्सले दोस्रो हाफको ५८ औं मिनेटमा एन्टोनिया ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यस्तै खेलको ६२ औं मिनेटमा नै अष्ट्रेलियाले पेनाल्टी पायो । अस्ट्रेलियाको लागि माइल जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै बराबरी बनाए ।

विश्वकपको दाबेदार मानिएको फ्रान्सलाई खेलको ८१ औं मिनेटमा राहत मिल्यो र पउल पोग्वाले दोस्रो गोल गरे ।

फ्रान्सविरुद्ध अष्ट्रेलियाले पहिलो हाफमा सानदार खेल प्रदर्शन गरेको थियो । तर, दोस्रो हाफमा फ्रान्सले आक्रामक खेल तापनि अष्ट्रेलियानले खेलमा फर्कन हरसम्भव प्रयास गरेको थियो ।

  • २ असार २०७५, शनिबार १८:२४ प्रकाशित
  • Nabintech