काेहलपुर गाेल्डकप फाईनल: पहिलाे हाफमा रेसिङकाे अग्रता
  • काँचुली खबर

२६ बैशाख, काेहलपुर । काेहलपुरमा जारी चाैथाे संस्करणकाे काेहलपुर गाेल्डकपकाे अहिले फाईनल खेल चलिरहेकाे छ । काेहलपुर-२ फुटबल मैदानमा नेपाल पुलिस क्लब र रेसिङ साहारा क्लब बिच उपाधिकालागी प्रतिस्पर्धा भईरहेकाे छ ।

जारी फाईनल खेलकाे पहिलाे हाफमा आयाेजक रेसिङ साहारा क्लबले १ गाेलकाे अग्रता लिएकाे छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

रेसिङ साहाराकालागि १८ नम्बर जर्सिका खेलाडि चेतन चाैधरीले खेल सुरू भएकाे पाँच मिनेटमै गाेल गर्दै टिमलाई अग्रता दिलाएका हुन ।

प्रतियाेगिताकाे फाईनल खेल हेर्न मैदानमा उल्लेख्य मात्रामा दर्शक उपस्थित भएका छन ।

बैशाख १९ गतेदेखि सुरू भएकाे प्रतियाेगिताकाे बिजेताले ट्रफी सहित ८ लाख र उप बिजेताले ४ लाख नगद पुरस्कार पाउने छन । त्यसैगरी प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीले ५१ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • २६ बैशाख २०८३, शनिबार १७:४६ प्रकाशित
  • Nabintech