१३ बैशाख, काेहलपुर। भेरी शीत भण्डार सहकारी कोहलपुरमा बलराम भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएकाे निर्वाचनमा भट्टराइले ६९९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी यूवराज पौडेलले ५२९ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा अमर बहादुर खड्का ६३९ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी मोहन रिजालले ५३७ मत प्राप्त गरेका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यस्तै लेखा संयोजक पदमा बिष्णु चौधरी ६६९ मतसहित विजयी हुँदा हेमकान्त लामिछानेले ४५० मत प्राप्त गरेका छन् ।
यस्तै सदस्य पदतर्फ गौरीकान्त आचार्य ६७६, भिम बहादुर डाँगी ५९१, सिताराम थारू ६१९, अर्जुन थारू ५९१ मतसहित निर्वाचित भएका छन् ।
१३ बैशाख २०८३, आईतवार १५:०४ प्रकाशित