२८ कात्तिक, काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छोडेका छन् ।
उनले पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै आज पार्टी छोडेको घोषणा गरेका हुन् । उनले कार्यवाहक अध्यक्ष डीपी अर्याललाई राजीनामा पत्र बुझाएका छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
प्रतिनिधिसभामा रास्वपाको तर्फबाट प्रमुख सचेतक भएका परियार पार्टीमा सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए ।
रास्वपा परित्याग गरेका परियार जनार्दन शर्माले सुरु गरेको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लाग्ने भएका छन् ।
परियारले शर्माको अभियानमा जोडिनका लागि रास्वपा परित्याग गरेको स्रोतले जनाएको छ ।
२९ कार्तिक २०८२, शुक्रबार १५:१२ प्रकाशित