जेन्जी आन्दोलनमा लुम्बिनीमा २ अर्बको क्षति : मुख्यमन्त्री आचार्य
  • काँचुली खबर

७ असोज, कोहलपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेमा जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका कार्यालयको निरीक्षण गरेका छन् ।

उनले कोहलपुर नगरपालिकाको भवन निरीक्षणपछि सञ्चारकर्मीसँग बोल्दै जनताको सेवा गर्ने कार्यालय तोडफोड गर्नु, जलाउनु र लुटपाट गर्नु निन्दनीय भएको बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको जानकारी दिँदै धेरै कार्यालयबाट सेवा दिन कठिनाइ भइरहेको बताए । “आन्दोलनको नाममा कागजात र लगत जलाएर जनतालाई दुःख दिने काम भएको छ” उनले भने ।

भदौ २४ गते बाँकेका दुई दर्जन कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए ।

  • ७ आश्विन २०८२, मंगलवार १६:२६ प्रकाशित
  • Nabintech