प्रदर्शनमा ज्यान गुमाएका दुई युवाको शव नेपालगञ्ज ल्याइयो
  • काँचुली खबर

२७ भदौ, नेपालगञ्ज । जेन-जीहरूको प्रदर्शनका क्रममा ज्यान गुमाएका नेपालगञ्जका सुलभराज श्रेष्ठ र आयुष थापा मगरको शव नेपालगञ्ज लगिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका-१ निवासी श्रेष्ठका बुवा सोही दिन काठमाडौं आएका थिए । मृत्युपछि त्रिवि शिक्षण अस्पतालमा राखिएको उनीहरूको शव शुक्रबार नेपालगञ्ज लगिएको हो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

काठमाडौंको इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियरिङ पढ्दै श्रेष्ठ भेरी स्कूलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन् ।

सुलभ नरेन्द्रका एक मात्रै छोरा हुन् ।

  • २७ भाद्र २०८२, शुक्रबार १८:३३ प्रकाशित
  • Nabintech