जेनजी आन्दोलन : प्रहरीको गोली लागेर तीन जनाको मृत्यु
  • काँचुली खबर

२३ भदौ, काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यू भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यू भएको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढलेका हुन । उनको ‘अन द स्पट डेथ’ भएको छ ।

यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यू भएको प्रहरी स्रोतले बतायो । तर यसको स्वतन्न पुष्टि भएको छैन ।

  • २३ भाद्र २०८२, सोमबार १४:५५ प्रकाशित
  • Nabintech