कोहलपुरमा पनि जेनजीको प्रदर्शन
  • काँचुली खबर

२३ भदौ, कोहलपुर । जेनजी पुस्ताले बाँकेको कोहलपुरमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरु सहभागी भएका छन् ।

कोहलपुरसँगै सो पुस्ताले नेपालगन्ज, बिराटनगर, काठमाडौँ, बुटवल, चितवन, पोखरा लगायतका स्थानमा प्रदर्शन गरेका छन् । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा उनीहरुले देशभर प्रदर्शन गरेका हुन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रदर्शनका क्रममा उनिहरुले सरकार बिरोधी नारा लगाएका थिए ।

  • २३ भाद्र २०८२, सोमबार १३:२७ प्रकाशित
  • Nabintech