रोहिणी खोला नजिकै गाडी पल्टीयो, ९ जना घाईते
  • काँचुली खबर

१४ भदौ, कोहलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको रोहिणी खोला नजिकै सवारी दुर्घटना भएको छ । शनिबार दिउँसो २ बजेतिर कोहलपुर १२ रोहिणी खोला नजिकै गाडी पल्टिएको हो ।

कोहलपुरदेखि बुटवल जाने क्रममा लु २ ख ३०५ नम्बरको गाडी अनियन्त्रित भएर पल्टिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

गाडी दुर्घटनामा गाडीमा सवार ९ जना यात्रु घाईते भएका छन । घाईतेहरुको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

  • १४ भाद्र २०८२, शनिबार १६:०० प्रकाशित
  • Nabintech