३१ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने लाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरीएको छ । लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा भएका हुन ।
लामिछानेलाई भैरवाबाट बुद्ध एयरको जहाजबाट काठमाडौं लगिएको छ । उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु लागिएको हो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।
उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए ।
उनले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।
३२ श्रावण २०८२, शनिबार १७:५२ प्रकाशित