९ मंसिर, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृती दिएका छन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता सहसचिव शैलजा रेग्मी भट्टराईले संविधानको धारा ६६ को उपधारा २ बमोजिम सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृती प्रदान गरेको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
९ मंसिर २०८१, आईतवार १६:११ प्रकाशित