संविधान सभा सदस्य सिद्दिकीको निधन
  • काँचुली खबर

४ मंसिर, नेपालगन्ज । संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को हृदयघातले निधन भएको छ।

छातीमा असहज भएपछि आफै रिक्सा चढेर अस्पतालतर्फ गएका हाजी भोला अस्पताल नपुग्दै अवस्था असहज भएर गम्भीर अवस्थामा पुगेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पारिवारिक स्रोतका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल पुगिसक्दा अत्यन्तै गम्भीर भएका उनको गएराती १०:३० बजेतिर निधन भएको हो ।

बाँकेको मुस्लिम समुदायमा निकै उच्च छवि बनाएका ६० वर्षका सिद्दिकी नेपाली कांग्रेसका जिल्ला स्थित प्रभावशाली नेता पनि हुन् ।

उनी २०७० सालमा संविधान सभा सदस्य भएका थिए ।

सिद्दिकीको आज ४ बजे अन्त्येष्टि हुने काँग्रेस बाँकेले जनाएको छ ।

  • ४ मंसिर २०८१, मंगलवार १२:१५ प्रकाशित
  • Nabintech