२१ कात्तिक, काठमाडौँ । पूर्वी रुकुमबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधबार बागलुङको निसिखोला-६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो ।
बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर १०० मिटर पछाडि बस पल्टेको छ,’ एक प्रत्यक्षदर्शीले बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अहिले प्रहरी चौकी निसिखोलाबाट प्रहरीको टोली घटनास्थलमा पुगेको र बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमान्डमा १० जना जना प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले जानकारी दिए ।
दुर्घटनामा १९ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत उपचारका लागि लगिएको उनले बताए ।
२१ कार्तिक २०८१, बुधबार १७:१७ प्रकाशित