राष्ट्रपतिद्वारा सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण
  • काँचुली खबर

२२ असोज, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन ।

यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

उक्त विधेयक सङ्घीय संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयसमक्ष प्रस्तुत गरेका थिए।

  • २२ आश्विन २०८१, मंगलवार १६:५९ प्रकाशित
  • Nabintech