१५ जेठ, काठमाण्डौं । सरकारले औषधी प्रयोजनको लागि गाँजाको व्यवसायक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसदमा आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन ।
औषधी प्रयोजनको लागि गाँजाको व्यवसायका उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने घोषणा गरेका हुन ।
१५ जेष्ठ २०८१, मंगलवार १६:०६ प्रकाशित